सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गौरीगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीको गौरीगंगामा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

Sana Kishan

कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस वनवेहडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा लम्की–चुहा नगरपालिका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरु कैलालीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.