Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको २०औं बार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ६, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर,
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

आज मंगलबार महेन्द्रनगरमा पत्रकार महासंघ शाखा कञ्चनपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा नेपाल पत्रकार महासंघका अगुवाले पत्रकार शुद्धिकरण आवश्यक रहेको औल्याएका छन ।

नेपाल पत्रकार महासंघ सुप प्रदेशका अध्यक्ष योगेश रावलले धेरै साधारण सदस्य रहेको शाखाको साधारण सभा कार्यक्रममा न्यून सहभागिता भएकोप्रति चिन्ता व्यक्त गर्दै शुद्धिकरणमा जोडदिए । नेपाल पत्रकार महासंघका सचिव हेमकर्ण विकले समेत जिल्ला शाखाले संचालन शुद्धिकरण गरेर सिफारिस अनुरुप केन्द्रले पनि गर्ने बताए ।

कार्यक्रममा अग्रज पत्रकार चित्राङथापा, बिर बहादुर चन्द, हरि प्रशाद जोशी, डिआर पन्त, विष्णू अवस्थी, लक्ष्मण तिवारी, लक्ष्मी जोशी सहितका अग्रज पत्रकारले मार्यादित भएर पत्रकारिता गर्नुपर्नेमा सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मरराज जोशीले हरेक क्षेत्रलाई मार्यादित भएर उजागरमा जोडदिए । साधारण सभाबाट पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम संचालन गर्ने, हकहित सम्र्बद्धन गर्नेदेखि शुद्धिकरण गर्ने एजेण्डा पारित भएका छन ।

सुर्खेतमा ८ र ९ पुषमा हुने केन्द्रीय महासघको साधारण सभामा कञ्चनपुरबाट समेत सहभागिता हुने छ । नेपाल पत्रकार महासंघ शाखा सचिव राजेन्द्र प्रशाद अवस्थीले साँगठानिक बार्षिक प्रगति र कोषाध्यक्ष जयदेव जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले संचालन गरेको कार्यक्रमको अध्यक्षतमा जिल्ला अध्यक्ष माधव सिह धामीले गरेका थिए, भने स्वागत मन्तव्य उपाध्यक्ष भवानी भट्टले गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य एव पत्रकारको सहभागिता रहेको थियो । पश्चिम समाचार बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व