सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनका विद्यालय भोलि बन्द रहने

1,367
Sana Kishan

बैतडीको पाटन नगरपालिका भित्रका विद्यालय भोलि (मंगलबार) बन्द रहने भएका छन् । कृष्ण माविमा अध्ययन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले विद्यालय बन्दको घोषणा गरेका हुन् ।

Karnali Traders

शिक्षक बिष्ट मृत फेला परेको तीनदिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो । शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ ।

Arus

गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर बिष्ट कृष्ण मावि छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको भन्दै परिवारजनले अहिले सम्म शव बुझेका छैनन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.