सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटनमा खोका छाप्रा हटाउन नगरपालिकाको आग्रह

61
Sana Kishan

बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा अतिक्रमण गरी खोका छाप्रा तत्काल हटाउन आग्रह गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै पदमसिंह महराको घरदेखि पछाडी बसपार्क सम्म भट्ट मेडिकलदेखि एयरपोर्ट सम्मको क्षेत्रमा निर्माण गरिएका खोका छाप्रा हटाउन आग्रह गरेको हो ।

सो क्षेत्रमा सडक निर्माणका लागि नयाँ शहर आयोजनाले टेण्डर आह्वा गरिसकेकाले ३५ दिनभित्र आँफै खोका छाप्रा हटाउन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाको सूचनाको अवज्ञा गरी कसैले खोका छाप्रा नहटाए नगरपालिकाले आँफै खोका छाप्रा हटाउने बताएको छ । ती खोका छाप्रा हटाउन लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने समेत नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ ।

Arus
Karnali Traders

नगरकार्यपालिकाको यही पौष २ गते बसेको बैठकले खोका छाप्रा हटाउने निर्णय गरेकाले सोही अनुसार सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.