Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के बिहान खाली पेटमा कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिहान कफी पिउनु हामी मध्ये धेरैलाई मनपर्छ । चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ । यदि कफी सीमित मात्रामा र सही तरिकाले पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले टाउको दुखाइबाट राहत प्रदान गर्दछ र यो मेटाबोलिजम बूस्टर हो र पाचन सुधार गर्न पनि मद्दत गर्दछ । यस्तै, कफी तौल घटाउन खोज्ने मानिसहरूका लागि पनि उत्कृष्ट पेय हो । तर केही व्यक्तिहरू बिहान खाली पेटमा कफी पिउने गर्छन्, विशेष गरी फिटनेस प्रेमीहरूले कालो कफीलाई कसरत गर्नुअघि पिउन रुचाउँछन्, किनकि यसले तत्काल ऊर्जा प्रदान गर्दछ र क्यालोरीहरू छिटो जलाउन मद्दत गर्दछ । तर के यो गर्नु सही कुरा हो ?

के बिहान खाली पेटमा कफी पिउनु स्वस्थकर हुन्छ ? के बिहान खाली पेटमा कफी पिउनु साँच्चै फाइदाजनक छ ? के मैले बिहान खाली पेटमा कफी पिउनुपर्छ ? कफीसँग सम्बन्धित यस्ता धेरै प्रश्नहरूको जवाफ जान्न भारतीय सञ्चार माध्यम ओन्ली माई हेल्थले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ । बिहान खाली पेटमा कफी पिउनु कत्तिको स्वस्थकर हुन्छ त ? यसबारे जानकारी लिऔँ ।

के बिहान खाली पेट पिउनु फाइदाजनक छ ?

आहारविज्ञ गरिमाका अनुसार कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर बिहान खाली पेटमा कफी पिउनु कत्ति पनि ठीक होइन । यसो गर्दा तपाईंको स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुनसक्छ । यसकारण पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्छन् ।

यसमा क्याफिन हुन्छ, जसले एसिडिटी बढाउँछ । साथै, यसले कोर्टिसोल हार्मोनको स्तर पनि बढाउँछ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोनले चिन्ता, तनाव जस्ता मानसिक अवस्था निम्त्याउँछ । यसबाहेक खाली पेटमा कफी पिउनाले सतर्कता र नर्भसनेस जस्ता समस्या देखिने गर्छ । कतिपयलाई कफी पिएपछि दिसा गर्न मन लागेको जस्तो हुन्छ । यसले पेटमा घाउसमेत बनाउन सक्छ ।

कफी पिउने सही समय के हो ?

आहारविद् गरिमाका अनुसार बिहान उठेपछि सबैभन्दा पहिले केही स्वस्थकर खानेकुरा खानुपर्छ । बिहानको सुरुवात अंकुरित चना, भिजेको चना, भिजाइएको ड्राई फ्रुट्स र नट्स आदिबाट गर्नु राम्रो हुन्छ । यस्ता खानेकुरा खाएको कम्तिमा ४५ मिनेट पछि तपाईंले कफी पिउन सक्नुहुन्छ । तर यसको उत्तम समय बिहानको खाजा पछि हो । बिहानको खाजाको आधा घण्टापछि कफी पिउनाले स्वास्थ्यलाई हानी गर्दैन, तर यसको सेवन सीमित मात्रामा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुहोस् । तपाईं दिनमा २–३ कप कफी पिउन सक्नुहुन्छ । यसले तपाईको स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व