सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पाटन ७ मा आज निःशुल्क स्वास्थ्य शिविर

34
Sana Kishan

बैतडी – जिल्लाको पाटन नगरपलिका ७ मा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।। खानपिन तथा जीवनशैलीका कारण नसर्ने रोगहरुको प्रकोप बढ्दै गएपछि बैतडीको पाटन नगरपालिकाले आजबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लागेको हो ।

Karnali Traders

नगरपालिकाले विभिन्न ठाउँमा नसर्ने रोगको उपचार सेवा प्रदान गर्न लागेको हो । आजबाट प्रथम चरणमा पाटन ७ को कैलपाल स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर लाग्ने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिंह महराले जानकारी दिए। १० वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी भएकोमा अहिले वडा नम्बर १, ५, र ७ मा शिविर सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य संयोजक महराले बताए ।

Arus

सरुवा रोग भन्दा पनि मधुमेह, मुटु सम्बन्धि र क्यानसर जस्ता नसर्ने रोगहरु पछिल्लो समय बढदै गएकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको भइरहेको स्वास्थ्य संयोजक महराले बताएका छन् । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.