Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुला र दही सँगै खाँदा के हुन्छ ? यसका फाइदा र सावधानीहरू जान्नुहोस् !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा व्यक्त गर्छन् । वास्तवमा, दही र मुला दुवैमा शीतल प्रभाव हुन्छ, त्यसैले धेरै मानिसहरू यो सँगै सेवन गर्नबाट जोगिन्छन् । दही स्वास्थ्यका लागि पनि फाइदाजनक छ र धेरै पोषक तत्वहरूले भरिपूर्ण छ । मुला र दही सँगै खान सकिन्छ र भनेर मानिसले प्रश्नसमेत सोध्न सक्छन् । यसबारे जानकारी लिऔँ ।

 

मुला र दही सँगै खाँदा के हुन्छ ?

मुला र दही सँगै खाँदा स्वास्थ्यमा कुनै हानी हुँदैन । तर यसलाई सही तरिकाले सेवन गर्नुपर्छ । मुलामा प्रोटिन, भिटामिन, क्याल्सियम, आइरन, भिटामिन पाइन्छ । यसमा म्याग्नेसियम र क्लोरिन आदि पर्याप्त मात्रामा पाइन्छ । यस्तै दही क्याल्सियम, प्रोटिन, भिटामिन बी सिक्स र भिटामिन बी १२ जस्ता पोषक तत्वको भण्डार हो । दही र मुला एकै साथ खाँदा धेरै नै फाइदा हुन्छ । यसको सेवन पाचन प्रणालीका लागि निकै फाइदाजनक मानिन्छ । मानिसहरू दही र मुलाको राइता पनि खान्छन् । यसको सेवनले पेटसम्बन्धी समस्या निको हुन्छ ।

मुला र दही सँगै खाँदा हुने फाइदाहरु

१. मुला र दही सँगसँगै सेवन गर्दा रुघाखोकी र फ्लु जस्ता समस्यामा धेरै फाइदा हुन्छ ।

२. मुलामा भिटामिन सी हुन्छ र यसलाई दहीसँग सेवन गर्नाले तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. यसको सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

४. मधुमेह रोगीले मुला र दही खाँदा फाइदा हुन्छ ।

५. मुला र दही एकसाथ सेवन गर्नाले पाचन प्रणाली निकै बलियो हुन्छ ।

दही र मुलालाई मिसाएर राईताको रुपमा पनि खान सकिन्छ । सन्तुलित मात्रामा सेवन गर्दा यसले धेरै नै फाइदा दिन्छ । धेरै दही र मुला खाँदा पनि स्वास्थ्यमा हानी हुनसक्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३
व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

भदौ १२, २०८३
रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

रसुवा बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड सहयोग गर्ने

भदौ १२, २०८३
रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

भदौ १२, २०८३
छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व