सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका १ जनाको ज्यान गयो

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका – ५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको ज्यान गएको हो ।

Sana Kishan

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीका अनुसार से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ऐरको ज्यान गएकोे हो । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.