सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको मेलौलीका विद्यालयमा आज शोक बिदा

आज (सोमबार) बैतडीको मेलौली नगरपालिकाभित्र रहेका विद्यालयहरुमा बिदा दिइएको छ । मेलौली नगरपालिका १ स्थित जनचेतना आधारभूत विद्यालयमा कार्यरत शिक्षक रोशनसिंह नायकको निधन भएको शोकमा आज नगरपालिकाभरीका विद्यालय बन्द रहने मेलौली नगरपालिकाले जनाएको छ ।

Sana Kishan

विगत लामो समयदेखि शिक्षण पेशामा आवद्ध नायकको ४२ बर्षको अल्पायुमै शनिबार निधन भएको थियो । शिक्षक नायकको निधन भएकाले विद्यालयहरुमा एक दिने शोक बिदा दिएको नगरपालिकाले जनाएको छ । यस्तै शिक्षक नायकको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै नगरपालिकाले दुःख समेत व्यक्त गरेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.