सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

4,005
Sana Kishan

कञ्चनपुर – जिल्लामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा एक युवक मृत अवस्थामा फेला परेका हुन्।

Karnali Traders

पुनर्वास नगरपालिका वडा नम्बर ११ का तुलसी कार्कीका ३८÷४० वर्षीय छोरा हरि कार्की मृत फेला परेको स्थानीयले बताएका छन्।

Arus

शुक्रबार बिहान स्थानीयले हरि कार्कीलाई मृत देखेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरी घटना स्थलमा छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.