सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा भिरबाट खसेर महिलाको मृत्यु

बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भिरबाट लडेर उनको मृत्यु भएको हो।

Sana Kishan

बुधबार दिउँसो घाँस काट्न भिरमा गएकी अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्ट (यदु )ले जानकारी दिए।

यता, जिल्ला प्रहरी कार्यालय बैतडीले भने अहिलेसम्म घटनाबारे कुनै जानकारी नआएको बताएको छ। सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.