सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेस सहमहामन्त्री पाण्डे विजयी

बाजुराबाट प्रतनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन् । उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन् ।

Sana Kishan

उनका प्रतस्पिर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गरिीले २०७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.