सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा कुखुरा बोक्ने जिप दुर्घटना

1,010
Sana Kishan

बैतडीमा कुखुरा बोक्ने जिप दुर्घटना परेको छ । देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ९ सैनखान नजिकै से १ ज २१३९ नम्बरको जिप शनिबार बिहान दुर्घटनामा परेको हो ।

Karnali Traders

जिप सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जिपमा चालक अन्दाजी ४२ बर्षीय मोहनसिंह बोहरा मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ ।

Arus

कुखुरा अनलोड गरेर देहीमाण्डौं तर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.