सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका –६ खडायत गाउँका ३२ बर्षीया लीला खडायतको भीरबाट लडेर मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए ।

Sana Kishan

घर नजिकैको खर फागलमा शनिबार दिउँसो खर काट्न गएका बेला उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बोहराले बताए । मृतक खडायतका दुई छोरी र एक छोरा रहेका छन् ।

सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.