सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै

Far weast coaching ad
172
Sana Kishan

एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ८८० मतका साथ अग्रता कायमै राखेका छन् ।

Arus
Karnali Traders

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ५०० मत पाएका छन्। त्यस्तै , नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ९३२ मत प्राप्त गरेका छन्।

 

गोदावरी न्युज बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.