सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा ६२ प्रतिशत मत खस्यो

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कैलाली जिल्ला भर करिब ६२ प्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको बताए । उनले करिब ६२ प्रतिशत मत खसेको बताए । कुल २ सय ३७ मतदानस्थल र ६२९ मतदान केन्द्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.