सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Far weast coaching ad
566
Sana Kishan

कञ्चनपुर– भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु हो।

Karnali Traders

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार भिमलको रुखमा स्याउला काट्ने बेला उनलाई करेन्ट लागेको हो।

Arus

‘भिमलको हाँगा मेनलाइनमा छोइएको रहेछ, उहाँको घटनास्थलमै मृत्यु भयो’, डीएसपी शाहले भने। विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। उपहार खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.