सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला अस्पताल बैतडीमा शुक्रबार विशेषज्ञ डाक्टर आउने

बैतडी– जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टर आउने भएका छन् । जिल्ला अस्पताल बैतडीमा मंसिर २ गते शुक्रबार डडेल्धुरा अस्पतालबाट बरिष्ठ शल्यक्रिया चिकित्सक आउने भएका हुन् ।

डडेल्धुरा अस्पतालका बरिष्ठ शल्यक्रिया चिकित्सक जनरल सर्र्जन डाक्टर दिवान श्रेष्ठ भोलि बैतडी आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए ।

Sana Kishan

हात खुट्टाको अप्रेसन , हर्निया ,हाइड्रोसिल र मासुपलाएको जस्ता समस्याभएकाले सेवा लिन सक्ने उनले बताए । विशेषज्ञ डाक्टर आउने भन्दै जिल्ला अस्पतालले समस्या भएकालाई सेवा लिन आग्रह गरेको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.