
यातायात व्यवस्था कार्यालय कैलालीले आफ्ना सम्पुर्ण सेवा बन्द गर्ने भएको छ । कार्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म आफ्ना सम्पुर्ण सेवा बन्द गर्ने भएको हो ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सो कार्यालयमा कार्यरत कर्मचारीहरु खटिने भएको हुँदा उक्त अवधिमा सम्पुर्ण सेवा बन्द रहने सुचनामार्फत बताएको थियोे ।


गोदावरी न्युज बाट सभार
