सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यातायात कार्यालय कैलालीका सम्पुर्ण सेवा बन्द

27
Sana Kishan

यातायात व्यवस्था कार्यालय कैलालीले आफ्ना सम्पुर्ण सेवा बन्द गर्ने भएको छ । कार्यालयले मंसिर १ गतेदेखि ५ गतेसम्म आफ्ना सम्पुर्ण सेवा बन्द गर्ने भएको हो ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा सो कार्यालयमा कार्यरत कर्मचारीहरु खटिने भएको हुँदा उक्त अवधिमा सम्पुर्ण सेवा बन्द रहने सुचनामार्फत बताएको थियोे ।

Arus
Karnali Traders

गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.