सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पञ्चेश्वर गाउँपालिकामा भोलि सार्वजनिक बिदा

100
Sana Kishan

बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले वडा नं ४ आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि भोलि सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।

Arus
Karnali Traders

भोलि २९ गते गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था , शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताए ।

सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.