सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सिगास गाउँपालिकाकी एक महिला कर्मचारीको भीरबाट लडेर मृत्यु

709
Sana Kishan

बैतडीको सिगास गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ । गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत अन्दाजी २८ बर्षीय सरस्वती धामी बोहराको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।

Karnali Traders

सिगास गाउँपालिका ८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको प्रवक्ता धामीले बताए । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छ ।

Arus

सरस्वती डेढ महिना अघिमात्रै गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी थिइन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.