Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय तहमा अपाङ्गता समावेशी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा स्थानीय तहमा अपाङ्गता समावेशी सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

सोमबार महेन्द्रनगर स्थित कलश होटेलमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्बन जीवन पद्धति केन्द्र ,काठमाडौको आयोजनामा सुदूरपश्चिम समावेशी अपांगता संघ भीमदत्त –१८ महेन्द्रनगरको समन्वयमा स्थानीय सरकारका जनप्रतिनिधिहरु सँग स्थानीय तहमा अपाङ्गता समावेशी विकास अभिमुखीकरण तथा छलफल कार्यक्रम गरिएको हो।

जिल्लाका अपाङ्गता हक अधिकारका लागि वकालत गर्ने संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भीमदत्त नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण वडाका वडा अध्यक्ष हरु संग लाई एक दिने अभिमुखिकरण तथा छलफल कार्यक्रममा सिआईएल काठमाडौका केन्द्रिय महासचिव गणेश के सि ले प्रस्तुतीकरण तथा प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा न.४ वडा अध्यक्ष सुशील भट्टले कार्यक्रम बोल्दै अपाङ्गता भएका व्यक्तिहरु को हक अधिकार सुनिश्चितता का लागि सधै आफू र आफ्नो वडा कार्यालय, नगरपालिका सधै अग्रसर रहनेछन् । वडा अध्यक्ष भट्टले भने। कार्यक्रमका सभापति सुदूरपश्चिम अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष उपेन्द्र खडायत अभिमुखिकरण बाट नवनिर्वाचित वडा अध्यक्ष हरुले नेपाल सरकारको मापदण्ड अनुसार भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्रीपूर्ण बनाउनमा सबैको ध्यानाकर्षण होस् र आगामी दिनमा सेवा प्रवाह , अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्दा साथै जीवन पद्धतिका सिद्धान्तहरुको कार्यान्वयनमा स्थानीय सरकार र अपाङ्गता भएका व्यक्तिहरुका बिचमा मध्यस्थको रुपमा स्वावलम्बन जीवन पद्धती केन्द्रहरुको स्थापन तथा सुदृढीकरण गर्नु पर्ने बताउनु भयो। उनले उपस्थित सम्पुर्ण लाई धन्यवाद समेत दिनु भयो। उनले स्थानीय सरकारका नवनिर्वाचित जनप्रतिनिधिहरु संग स्थानीय तहमा अपाङ्गता समावेशीकरण बिकास अभिमुखीकरण तथा छलफल कार्यक्रमको आयोजना पहिलो चोटि गरिएको बताए।

अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न वडा देखि नै सेवामा समावेशीकरण गर्नु पर्ने र आगामी दिनमा स्थानीय तहमा निर्माण हुने सम्पुर्ण भौतिक संरचना अपाङ्ग मैत्रीपूर्ण हुनु पर्ने सहभागीले बताए । यसमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो। विकास सिह महताले जनसरोकार पोस्टमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व