सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

थापाथली बाग्मती किनारका अनधिकृत संरचनामा महानगरपालिकाको डोजर चल्यो

काठमाडौं – काठमाण्डौ महानगरपालिका–११ थापाथलीमा रहेको बाग्मती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरूपमा संरचना बनाएर बाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्ष अघिदेखि यी संरचना हटाउन खोजेको थियो ।

यी संरचना हटाउन यस समितिले गएको माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यस बेला विभिन्न समूहको दबाबमा काम रोकिएकोमा अहिले काठमाण्डौ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको हो ।

Sana Kishan

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । उपहार खबर

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.