सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा मोटरसाकइकल दुर्घटना, एक जनाको मत्यु

100
Sana Kishan

कञ्चनपुर : कैलालीको धनगढीमा मोटरसाकइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँमा से ६ प ३९३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय दुर्गा ओझाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Arus
Karnali Traders

प्रहरीका अनुसार मृतक ओझालाई घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

उनको शव माया मेट्रो अस्पतालमै रहेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.