सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटका एक युवक भारतबाट बेपत्ता

901
Sana Kishan

कञ्चनपुर: वेदकोटका एक युवक भारतबाट बेपत्ता भएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरका ४३ वर्षीय नरेन्द्रराज पनेरु यही असोज ९ गतेबाट बेपत्ता भएका हुन् ।

Karnali Traders

रोजगारीको सिलसिलामा भारतको सिम्ला गएका उनको अवस्थाबारे १६ दिनसम्म पनि जानकारी नभएको भतिजा वीरेन्द्र बडूले बताए । उनका अनुसार नरेन्द्र काम गर्ने ठाउँबाटै बेपत्ता भएका थिए । बेपत्ता नरेन्द्रको खोजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएको उनले बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.