Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल प्रवेसद्वार निर्माण शुरु गरेका दिवान आग्री प्रदेश सभाका उम्मेदवार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३(क) बाट दिवान आग्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन । आग्रीले ३ ९क० प्रदेश सभाबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन । प्रदेश सभा सदस्यमा दोस्रो पटक उम्मेदवारी दिएका आग्रीले झण्डै दुई दशक अघि नेपाल–भारत गेट निर्माणका अभियन्ता हुन ।

१५ पुष ०६० सालमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा गेट निर्माण शुरु गरेका थिए । गेटका लागि दुवै पिलर निर्माण गरेका उनले आर्थिक अभावका कारण पुरा गर्न सकेका छैनन । कञ्चनपुर क्षेत्र नम्बर ३९क० बाट दिवान आग्रीले स्वतन्त्र उम्मेदवारले जाँतो चुनाव चिन्ह पाएका छन् ।

ढिलोगरी ५÷६ बर्ष अघि मात्रै भारततर्फ भारतीय सरकारले गेट निर्माण गरिसकेको छ । तर, १९ बर्ष अघि आग्रीले गेट निर्माणका लागि शुरुवात गरे पनि अधुरै छ । पश्चिम नेपाल गड्डाचौकी नाकादेखि भारतको राजधानी दिल्ली सबैभन्दा नजिकको नाका हो । गड्डाचौकीबाट झण्डै ३ सय ८५ किलोमिटर दुरीमा रहेको दिल्ली नेपालीको रोजगारीको गन्तव्य हो ।

स्वतन्त्र उम्मेदवार आग्रीले निर्वाचन जितेहारेपनि गेट निर्माण गरि छाड्ने बताए । ‘यही नाका भएर दैनिक हजारौँ मानिस रोजगारीका लागि भारत जान्छन, ‘आग्रीले भने, ‘नेपाल प्रवेस गर्दा केही चिनो झक्लो दिनेगरी शुरुवात गरेको थिएन, तर आर्थिक कारणले पुरा भएन ।’ आग्रीले रोजगारी, शिक्षा, स्वास्थ्य,भ्रष्टाचार सहित समाजको परिकल्पना एजेण्डा अघि सारेका छन ।

‘म चुनाव जितेपछि राज्यले दिने सेवा सुविधा लिदैन, ‘उनले भने, ‘पुरै रकम अनाथ बालबालिकामा खर्च गर्छु ।’ देशभरी स्वतन्त्रको लहर चलिरहेको बताउदै उनले केही पार्टीका उम्मेदवार आएर आफुलाई बसिदिन आग्रह गरिरहेको बताए ।

‘क्षेत्र ३९क०बाट म मात्रै स्वतन्त्र उम्मेदवार हुँ, ‘उनले भने, ‘अन्यले पार्टीबाट टिकट नपाएपछि रिसले उम्मेदवारी दिएका छन, त्यो बागी उम्मेदवारी मानिन्छ ।’ चुनाव चिन्ह पाएसंगै प्रचारका लागि गाँउ गाँउमा जाने बताए । उक्त क्षेत्रका जेष्ठ नागरिक बुद्धिजिवी बलदेव अवस्थीले समेत दलबाट नागरिक आक्र्रान्त भएका बेला स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका आग्रीलाई शुभकामना दिनुभयो । जनसरोकार पोस्ट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व