सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा एक पुरुषकाे शव फेला

कञ्चनपुर : डोटीमा एक पुरुषकाे शव फेला परेकाे छ । जिल्लाको बडीकेदार गाउँपालिका-३ भैंसीडाँडाका ६१ वर्षीय कलमबहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत फेला परेका प्रहरीले बताएको छ ।

Sana Kishan

गाउँपालिकाको वडा नम्बर ३ नानाकोटमा रहेको आफ्ना दाइको घरबाट गत बुधबार दसैंको टिका थापी फर्किने क्रममा उनी बेपत्ता भएका थिए । उनको शव खोलामा सडेगलेको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.