सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा एक पुरुष मृत फेला

कञ्चनपुर : कैलालीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका ६ सिम्रीका अन्दाजी ४२ वर्षीय रोगाही बडायक मृत फेला परेका हुन् ।

Sana Kishan

उनी आफ्नै खेत नजिकै रहेको ठौरी नाला (कुलो)मा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.