सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

73
Sana Kishan

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका २ बैजुडाँडाबाट सोमबार राति ८ बजेतिर कैलालीको कैलारी गाउँपालिका ११ घोरसुवा बस्ने राजु चौधरी पक्राउ परेका हुन् ।

Karnali Traders

उनलाई ७.६३ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.