सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरुता खत्रीको ‘उडिगै डालिका मैना’ सार्वजनिक [भिडियोसहित]

गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको छ । ‘उडिगै डालिका मैना’ देउडा गीत निरुता खत्री युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो । वियोगान्त कथामा आधारित उक्त गीतमा खत्रीको एकल गायन रहेको छ ।

एरेन्ज तेजेन्द्र गुरुङले गरेका हुन भने गीतमा शब्द लय सङ्गीत संयोजन कमल विरही थापाले गरेका छन् । गीतको अभिनयमा पनि खत्री नै देखिएकी छन् ।

Sana Kishan

मर्मस्पर्शी गीत गायनमा परिचय बनाएकी खत्रीले आज सार्वजनिक भएको गीतमा निकै मिहिनेत गरेको प्रतिक्रिया दिएकी छन् ।
नेपाल एङ्गल बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.