Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८३
आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज देशभर गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ। ऋषिपञ्चमीका अवसरमा हिन्दु धर्मावलम्बी महिलाहरूले सप्तऋषि र अरुन्धतीको पूजा–आराधना गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।

भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा महिलाहरू बिहानै स्नान गरी अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको पूजा गर्ने गर्छन्। यस अवसरमा नदी, खोला, ताल तथा पोखरीमा स्नान गरी धार्मिक अनुष्ठान गर्ने चलन छ।

ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर तथा ऋषिसम्बन्धी मन्दिरमा बिहानैदेखि श्रद्धालु महिलाको भीड लागेको छ।

यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। गणेश चतुर्थीका अवसरमा पनि देशभर गणेश भगवान्को पूजा तथा दर्शन गर्ने भक्तजनको चहलपहल बढेको छ।

ऋषिपञ्चमीसँगै यस वर्षको तीज पर्व औपचारिक रूपमा समापन हुँदैछ। रसुवाको भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीका कारण यस वर्ष तीजका कार्यक्रम विगतको तुलनामा सामान्य रूपमा मनाइएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग
समाज

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भदौ ३०, २०८३
नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार
फ्ल्यास हेडिङ

नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार

भदौ ३०, २०८३
नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय
अर्थ/ब्यापार

नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय

भदौ ३०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भदौ ३०, २०८३
आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

भदौ ३०, २०८३
नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार

नेपालसँग क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश तयार

भदौ ३०, २०८३
नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय

नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने भारतको निर्णय

भदौ ३०, २०८३

गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

भदौ ३०, २०८३
एमाले पुनर्गठनमा नेतृत्व व्यवस्थापन पेचिलो

एमाले पुनर्गठनमा नेतृत्व व्यवस्थापन पेचिलो

भदौ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व