सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आदर्श क्रिकेट कपः दोस्रो खेलमा आदर्श युवा समाज विजेता

55
Sana Kishan

कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिकामा बिहीबारदेखि सुरु भएको क्रिकेट प्रतियोगिताको दोस्रो खेल सकिएको छ। नगरपालिकाको वडा नम्बर १ हात्तीथलामा हिजोबाट पाँचौं आदर्श क्रिकेट कप २०७९ सुरु भएको थियो।

Karnali Traders

आदर्श युवा समाजको आयोजना र वडाको सहयोगमा प्रतियोगिता थालिएको थियो। आज भएको दोस्रो खेलमा आदर्श युवा समाज विजेता बनेको छ। आजको खेल वडा नम्बर ३ र आदर्श युवा समाजबीच भएको थियो। यस्तै हिजो ९शुक्रबार० वेदकोट नगरपालिका वडा नम्बर नं १, हात्तीथला र शुक्लाफाँटा युवा क्लब वडा नम्बर २ बीच सुरुवाती खेल भएको थियो सो खेलमा वडा नम्बर २ विजेता बनेको थियो।

Arus

विज्ञापन
अउ
हात्तीथलाको गौडी खेल मैदानमा जारी तियोगितामा १० टीम दर्ता भएका थिए। प्रतियोगिताको विजेता टीमले १ लाख १ सय र उपविजेताले ५० हजार ५० नगदसहित ट्रफि र शिल्ड पाउने जनाइएको छ। वेदकोट नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले प्रतियोगिताको उदघाटन गरेका थिए। दिनेश खबरबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.