सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ

कञ्चनपुर कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार आइतबार साँझ जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट अवैध लागुऔषधसहित पुनर्वासकै १३ वर्षीय किशोर पक्राउ परेका हुन् ।

Sana Kishan

उनको साथबाट खैरो हेराइन जस्तो देखिने पदार्थ ४ ग्राम १४ मिलिग्राम फेला परेको प्रहरीले बताएको छ। उनी भारतबाट नेपाल आउँदै गर्दा प्रहरीले जाँच गनेै क्रममा उक्त पदार्थ फेला परेको बताइएको छ। उनी नाबालक भएका कारण प्रहरीले उनको नाम गोप्य राखेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.