सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको पुनर्वासमा धार्मिक महोत्सव

Far weast coaching ad
133
Sana Kishan

कञ्चनपुर : धनगढी कञ्चनपुरको पुनर्वासमा धार्मिक महोत्सवको आयोजना गरिएको छ। पुनर्वास नगरपालिकाको वडा नम्बर ९ बिचफाटामा हिजो (सोमबार)बाट धार्मिक महोत्सव सुरु भएको छ।

Karnali Traders

 

Arus

बिचफाटास्थित राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा धार्मिक महोत्सवको आयोजना गरिएको बताइएको छ। महोत्सवमा गुरु प्रमोद पौडेल प्रमुख कथा वाचकका रुपमा रहेका र महोत्सव १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.