सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

Far weast coaching ad
175
Sana Kishan

कञ्चनपुर – बैतडीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। दसैँं तिहारलाई लक्षित गर्दै बैतडीका सात ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो। जिल्ला सदरमुकाम गोठलापानी, झुलाघाट, सतबाँझ, पाटन, खोचलेक, गोकुलेश्वर र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह भण्डारीले बताए।

Karnali Traders

चाडपर्वका बेला बढी भिडभाड हुने भएकाले यात्रुहरुलाई कुनै समस्या नपरोस् भनी सहायता कक्ष स्थापना गरिएको उनतले बताए। यात्रु सहायता कक्षबाट ट्राफिक प्रहरी साथै नेपाल प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिहरुले सेवा दिने र छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.