सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको गढीमा पहिरोले निर्माणाधिन एक घर क्षतिग्रस्त

Far weast coaching ad
221
Sana Kishan

शनिबार र आइतबार परेको अविरल बर्षाका कारण खसेको पहिरोले बैतडीको गढीमा एक निर्माणाधिन घर क्षतिग्रस्त भएको छ । स्थानीय दीप पौडेलको निर्माणाधिन घरमा पहिरोले क्षति पुर्याएको हो ।

Karnali Traders

आइतबार खसेको पहिरोले निर्माणाधिन घर पूर्ण रुपमा क्षतिग्रस्त भएको पौडेलले बताए । धेरै लगानि गरेर घर निर्माण गरिरहेको र पहिरोले घर नै लगेको उनले बताए । पहिरोका कारण लाखौंको क्षति भएको पौडेलले बताए ।

Arus

यस्तै पहिरोका कारण खानेपानी लाइनमा क्षति पुगेपछि सदरमुकाममा खानेपानी अवरुद्ध भएको छ । पहिरोले खानेपानी लाइन बगाएपछि खानेपानी सुचारु गर्न केही दिन लाग्ने खानेपानी उपभोक्ता समितिले जनाएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.