सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी निर्माण व्यवसायी संघको आयोजनामा शुभकामना आदानप्रदान

Far weast coaching ad
84
Sana Kishan

बैतडी निर्माण व्यवसायी संघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैं, दीपावलीको पुर्व सन्ध्यामा बैतडी निर्माण व्यवसायी संघको आयोजनामा कार्यक्रम गरिएको बरिस्ठ उपाध्यक्ष कमल सिंह बोहराले बताए ।

Karnali Traders

भेटघाट संगै एकअर्कामा अफन्त्व महसुस होस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष सुरेश चन्दले जानकारी दिए । शुभकामना आदानप्रदान कार्यक्रममा बैतडी निर्माण व्यवसायी संघका अध्यक्ष सुरेश चन्द अध्यक्ष रहेका थिए भने संघका बरिस्ठ उपाध्यक्ष तथा पाटन नगरपालिकाका उप–प्रमुख कमल सिंह बोहरा प्रमुख अतिथि रहेका थिए ।

Arus

कार्यक्रममा अन्य थुप्रै निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.