सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना

आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sana Kishan

अहिले सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेशका केही ठाउँमा भारी बर्षाको अनुमान गरिएको छ ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश र गण्डकी प्रदेशका पनि केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.