सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नयामा आज शोक बिदा

Far weast coaching ad
178
Sana Kishan

बैतडीको सुर्नया गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

Karnali Traders

गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायमा आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा शोक बिदा भएकाले सबै कार्यालय बन्द रहने बताइएको छ ।

Arus

यही असोज १ गते सुर्नया गाउँपालिका ५ घर भएका गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएको थियो । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.