सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नयामा असोज ६ गते शोक बिदा

Far weast coaching ad
521
Sana Kishan

बैतडीको सुर्नया गाउँपालिका असोज ६ गते गाउँपालिकाभरी शोक बिदा दिएको छ । गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएकाले ६ गते शोक बिदा दिइएको गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

सो दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायमा शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

Arus
Karnali Traders

यही असोज १ गते सुर्नया गाउँपालिका ५ घर भएका गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएको थियो ।

सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.