सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली र कञ्चनपुरमा भारी वर्षा , सतर्क रहन विभागको आग्रह

Far weast coaching ad
207
Sana Kishan

कैलाली र कञ्चनपुरमा भारी वर्षा मापन भएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । शुक्रबार दिउँसो देखि शनिबार बिहानसम्म कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।

मोहना, खुटिया , कान्द्रा, चौधर, स्याली लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतरा आसपास पुगेको विभागले जनाएको छ ।

Arus
Karnali Traders

अझै पनि थप वर्षा हुने भएकाले कैलाली र कञ्चनपुरका साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 

 

गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.