Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नागोया, जापान – २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले करातेतर्फ पहिलो पदक जितेको छ। पुरुष ८४ केजीमाथिको तौलसमूहमा तेन्जिङ शेर्पाले कांस्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्।

नागोयाको तोयोहासी जिम्नाजियममा बुधबार भएको प्रतिस्पर्धामा तेन्जिङले सेमिफाइनलमा इरानका मोहमद नेमातीसँग ५–० ले पराजित भए। त्यसपछि कांस्य पदकका लागि भएको रिपिचेजमा लाओसका भाथन सायानलाई ९–१ ले हराउँदै उनले पदक पक्का गरे।

यस एसियाडमा नेपालबाट करातेमा आठ खेलाडी सहभागी भए पनि तेन्जिङले मात्रै पदक जित्न सफल भएका छन्। नेपालले यसअघि हाङझाउ एसियाडमा एरिका गुरुङको रजत र महिला कबड्डीको कांस्यसहित दुई पदक जितेको थियो।

तेन्जिङले नेपाल बाढीपहिरोको पीडामा रहेका बेला देशका लागि पदक जित्न पाउँदा खुसी लागेको बताए। उनका अनुसार सुरुवाती खेलमा हातमा समस्या भए पनि प्रशिक्षक र टोलीका लागि सक्दो राम्रो प्रदर्शन गर्ने प्रयास गरेका थिए।

कुमुतेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले लक्ष्य स्वर्ण पदक भए पनि कांस्यले पनि खुसी दिएको बताए। उनका अनुसार यस पदकसँगै नेपालको एसियाड पदक यात्रा अघि बढेको छ।

एसियाली खेलकुदमा करातेले जितेको यो पाँचौँ पदक हो। यसअघि सीता राई, समरबहादुर गोले, विमला तामाङ र एरिका गुरुङले नेपालका लागि पदक जितिसकेका छन्।

यसपटक एरिकासहित राकेश मानन्धर, मीनबहादुर तामाङ तथा महिला टिम काताका खेलाडी पनि पदकको नजिक पुगेका थिए। तर निर्णायक खेलमा पराजित भएपछि उनीहरू पदकविहीन बने।

तेन्जिङको कांस्यसँगै एसियाली खेलकुदमा नेपालको कुल पदक संख्या २७ पुगेको छ। नेपालले हालसम्म तीन रजत र २४ कांस्य पदक जितेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल
फ्ल्यास हेडिङ

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन
फ्ल्यास हेडिङ

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३
नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास

नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास

अशोज ८, २०८३
भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

भारी वर्षालाई ध्यान दिँदै सरकारको सतर्कता अपनाउन आग्रह

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व