सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडीमा जग्गा नाप नक्साको काम शुरू, जग्गाको मालिक बन्ने भएपछि स्थानीय हर्षित

Far weast coaching ad
150
Sana Kishan

बेलडाँडी गाउँपालिकामा भुमीहीन दलित, सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम शुरू भएको छ ।गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले बेलडाँडी वडा न २ को कुम्भराज गिरीको जमिनबाट नाप जाँचको कार्य उदघाटन गर्दै वडा नं. ,३ र ५ मा समेत नाप नक्साको काम शुरू गरेको जनाए ।

Karnali Traders

भुमीहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन । उदघाटन कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको थियो । बर्षाैं पछि जमिनको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन् । paschimsamachar.com बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.