सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीेमा भीरबाट लडेर एक महिलाको मृत्यु

443
Sana Kishan

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ नगराउँकी ५२ बर्षीया गौरा जोशीको आज बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

Karnali Traders

बिहीबार बिहान घर नजिकैको धरापानी वनमा घाँस काट्न गएका बेला जोशीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.