सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निजामती सेवा दिवस २०७९ को अवसरमा कार्यक्रमको आयोजना

कञ्चनपुर : निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन÷विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको अयोजना गरेको हो ।

Sana Kishan

व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन भन्ने मुलनाराका साथ नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टको अध्यक्षता उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि नगर उप–प्रमुख तुलसी जोशी तथा वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु समेत सहभागी रहेका थिए । ईसुदूर दर्पण बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.