सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्पको टोकाइबाट कञ्चनपुरमा किशोरीको मृत्यु

कञ्चनपुर – जिल्लामा सर्पको टोकाइबाट एक किशोरी मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका १० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको हो।

त्यस्तै, आमा गम्भीर घाइते भएकी छन् ।

Sana Kishan

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

World Link Ads
Mahakali Polytechnic

मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो। शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ। गोदावरी न्युज बाट साभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.