सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली काँग्रेसबाट बैतडीमा प्रतिनिधि र प्रदेशका उम्मेदवारहरुको नाम सिफारिस

715
Sana Kishan

नेपाली काँग्रेसबाट बैतडीमा प्रतिनिधि र प्रदेशका उम्मेदवारहरुको नाम सिफारिस

बैतडी– नेपाली काँग्रेसबाट बैतडीमा प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन् ।

Arus
Karnali Traders

मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

संघमा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर, दिनेश भट्ट र शिवराज भट्ट सिफारिस भएका काँग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।

सिफारिस भएकामध्ये सुरेन्द्रसिंह ऐर अधिवक्तासमेत हुन् । यस्तै प्रदेश सभाको क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फ ८ जना र ‘ख’ बाट १८ जना सिफारिस भएका छन् । गोदावरी न्युज बाट साभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.