सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको केदार आधारभूत विद्यालय डोडरचौर ‘एकतारे’घोषणा

बैतडीको दशरथचन्द नगरपालिका १ स्थित केदार आधारभूत विद्यालय डोडरचौर एकतारे विद्यालय घोषणा भएको छ । सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत विद्यालयलाई एकतारे घोषणा गरिएको हो ।

Sana Kishan

ग्रामीण विकास एवं व्यवस्थापन समाज (रुडेस) बैतडीको सहयोगमा विद्यालयलाई एकतारे घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक देवसिंह ऐरले बताए । सरसफाइ तथा स्वच्छताका सूचक पूरा गरेपछि विद्यालयलाई एकतारे विद्यालय घोषणा गरिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयलाई एकतारे घोषणा गरिएको प्रधानाध्यापक ऐरले बताए । खानेपानी, वातवरणीय सरसफाई, शौचालय, महिनावारी स्वच्छता लगायतका सूचक पूरा गरेपछि विद्यालयलाई एकतारे घोषणा गरिएको हो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close