Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुनाव केन्द्रीत रणनीतिक प्रशिक्षणमा व्यस्त एमाले, ६ पालिकामा सकियो कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले चुनाव केन्द्रीत गतिविधिलाई तिव्रताका साथ अघि बढाएको छ । आसन्न संघ र प्रदेशको निर्वाचनलाई लक्षीत गरि एमाले कञ्चनपुरले पार्टी प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो । पालिका–पालिकामा प्रशिक्षण कार्यक्रम गरिरहेको एमाले चुनाव केन्द्रीत रणनीतिमा व्यस्त छ ।

दोधरा चाँदनीबाट पालिका स्तरिय प्रशिक्षण सुरु गरेको एमालेले जिल्लाका छ वटा पालिकाका कार्यक्रम सम्पन्न गरेको जनाएको छ । आईतबार मात्रै एमालेले कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा प्रशिक्षण सम्पन्न गरेको छ ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादीसँगको तालमेलमा दुई संघिय र तीन प्रदेश सभा जितेको एमाले विरासत कायम राख्ने रणनीतिमा लागेको छ ।

एमालेबाट संघिय निर्वाचन जितेका डा. दिपक प्रकाश भट्ट र नर बहादुर धामीबाहेक तीन वटै प्रदेश सभा सदस्य प्रकास बहादुर रावल, लाल बहादुर खड्का र तारालामा तामाङ्कले अहिले नेकपा एकिकृत समाजवादीतर्फ लागेका छन् ।

एमालेले दोधरा चाँदनी, वेदकोट, शुक्लाफाँटामा पनि प्रशिक्षणको कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छन भने बेलौरी, पुनर्वास र बेलडाँडी गाउँपालिका बाँकी रहेको छ । बेलौरी र पुनर्वास नगरपालिमा सोमबारका लागि प्रशिक्षणको कार्यक्रम तय गरिएको एमाले कञ्चनपुरका पार्टी उप सचिव कर्ण बहादुर चन्दले बताए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रम एमाले नेतृत्वको सरकारले गरेको कामहरु, पार्टीको भिजन र समसामयिक राजनीति विषयवस्तुमा नेता कार्यकर्तालाई प्रशिक्षणको दिने काम भईरहेको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी पोलिट व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवी पाल, जिल्ला सह–ईन्चार्जहरु, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, संघिय सांसद दिपक प्रकास भट्ट, नगर बहादुर धामी, लगायत केन्द्रीय, प्रदेश र जिल्ला कमिटि र विभिन्न विभागका नेताहरु सक्रिय छन् ।
नगर स्तरिय प्रशिक्षणपछि चुनावी रणनीति तयार गरि वडासम्म कार्यक्रम लग्ने एमालेको योजना छ । देश पाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व