सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिषादी सेवनबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालीका ७ खाइरानीकी एक महिलाको मृत्यु भएकोे छ । बिषादी सेवन गरेपछि सिकिस्त भएकी २५ बर्षीया यन्दावती रानाको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रानाले हिजो दिउँसो बिषादी सेवन गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिँह भण्डारीले बताउनु भयो ।

Sana Kishan

बिषादी डब्बा उनको हातमा देखेपछि परिवार सदस्यहरुले बेलौरीका स्थानिय अस्पतालमा पुर्याएको भएपनी थप उपचारका लागी धनगढीस्थीत सेती प्रादेशिक अस्पतालमा ल्याएका थिए ।

World Link Ads
Mahakali Polytechnic

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.